Pabitra Bashyal

Pabitra is fund raising for a school library .

Fundraising for Help Nepal Network
£2,501
raised of £2,500 target
by 41 supporters
Donations cannot currently be made to this page
Help Nepal Network, 4 January 2015
Participants: Help Nepal Network
Help Nepal Network

Verified by JustGiving

RCN 1088951
We raise funds as small as £1/per month to support health & education in Nepal

Story

Dear all,


Happy New Year 2015!


I am pleased to inform that I am fund-raising to set up a library at  Shree Sarbajanik  Higher Secondary School, Malunga -2 Syangja. The fund-raising is being done in association with the Help Nepal Network UK Chapter—a registered charity in the UK. All the money donated will go directly to the School. Hence, I would like to request all my friends to make generous contribution to this noble cause. Even your small contribution will be highly invaluable to the students of the School.


पुस्तकालय निमा॔ण अभियानमा सहयोग गरी दिनु हुन बिनम्र अनुरोध छ!


मैले बाल्यकालमा पढेको स्याङजा जिल्लाको मालुङ्गा गा.बि.सको वाड॔ नं २ को श्री साव॔जनिक उच्च मा.बि मा आवस्यक पुस्तकालय र फनि॔चरको अभावमा हालसम्म केहि दज॔न किताबहरू एक दुई वटा -याकमा खुम्चिएर बसिरहेको हुँदा यसलाई अलि व्यवस्थित गरी बिधालयको पठनपाठनमा थप सुधार ल्याउनका लागि जारी यस अभियानमा तपाई सम्पुण॔ परोपकारी मन भएका साथीहरू वा अन्य महानुभावहरूलाई आफुले सक्दो केहि आथिक सहयोग गरीदिनु हुन बिनम्र अनुरोध छ । यो पुस्तकालयको प्रारम्भिक चरणमा मेरो व्यक्तिगत पहलले केहि दज॔न किताब सहयोग गरी स्थापना भएको हुँदा पनि मेरो अभियानले त्यो अपुरो काय॔लाई पुण॔ता दिलाउने अपेक्षा गरेकि छु ।

मेरो सानो अभियानमा सहयोग गन॔ चाहनु हुन्छ भने कृपया यो Just giveing page को यो लिङ्कमा 

https://www.justgiving.com/pbashyal 

 गएर आफुले सक्दो अाथि॔क सहयोग गन॔ सक्नु हुनेछ भने बेलायतमा रहनु हुने महानुभावहरूले मोवाईल माफ॔त सहयोग गन॔ चाहेमा PBAS99 टाईप गरी आँफुले चाहेको रकम टाईप गरी 70070 मा म्यासेज पठाएर पनि सहयोग गन॔ सक्नु हुने छ ।


यो पुस्तकालय निमाण॔ हेल्प नेपाल नेटवक॔को परियोजना अनुरुप नै निमाण॔ गरिने हुँदा तपाई हाम्रो सहयोगको समुचित प्रयोग हुने कुरामा सबैलाई बिश्वस्थ गराउन चाहन्छु । 

अन्त्यमा तपाईहरू सबैको  आथि॔क एवं नैतिक सहयोगको अपेक्षा गद॔छु । 

धन्यवाद ॥

जय देश ....!



Pabitra Bashyal


About the charity

Help Nepal Network

Verified by JustGiving

RCN 1088951
HELP NEPAL Network (www.HelpNepal.net) works in the areas of health and education and is the largest charitable network of Nepalis with chapters in 14 countries. We provide support in the sectors of health and education in rural Nepal and support in emergency/disaster relief efforts, occasionally.

Donation summary

Total raised
£2,500.89
+ £505.28 Gift Aid
Online donations
£2,500.89
Offline donations
£0.00

* Charities pay a small fee for our service. Find out how much it is and what we do for it.