I've raised £3000 to Help Flood victims of Nepal to support Medicine, Drinking water and the Basic needs.

Organised by International Nepalese Society UK
0%
Donations cannot currently be made to this page
London, United Kingdom ·Emergencies

Story

Dear all Namaste(Greetings),
Our motherland Nepal is in trouble. More than 70 people have already lost their lives and many have lost their houses and shelters due to the devastating flood and landslide in Nepal .
According to the official report 5100 people have been displaced by the flood from heir house and they are in greater risk of disease and life threat. There is lack of basic needs such as food ,hygiene, clothing and medicine, specially the kids, old age people.
In this time of Crisis it is our prime duty to help our fellow Nepalese in need , let's help and support them whatever mean we can.

The fund collected will be used to buy food , clothes and medicine and provided to victims through local representatives of INS UK. All the expenses will be published transparently via social media.
नमस्कार
हाम्रो मातृभूमिमा बाढी पहिरोले ७० भन्दा बढीको ज्यान र जन धनको क्षति गरेको छ र सयौ परिवार घरवारबिहिन खान , सुद्ध पानी र औसधिको खाँचोले जीवन संकटमा रहेको छ। यो विपदको घडीमा हामी सबै प्रवासमा बस्ने नेपालीहरुले हाम्रा नेपाली दाजुभाईहरुको अप्ठेरो परिस्थितिमा सहयोग गर्ने कर्तब्य हो । सबैले सकेको सहयोग गरौँ ।
हामीले अन्तरास्ट्रिय नेपाली समाज युकेको तर्फबाट बाढीपिडितलाइ सहयोगार्थ स्थानीय युवाहरुको संजाल मार्फत बाढीपिडित समक्ष पुर्याइने छ । केवल खाना, लत्ता कपडा र औसधिको लागि प्रयोग हुने छ । हाम्रो सानो प्रयासले बाढीपिडितको जीवनमा सानो सहयोग गर्न सकियो भने यो नै ठुलो मानव धर्म हुने छ ।
सबै खर्च विवरण सामाजिक संजाल र यसमा सुरक्षित हुने छ । जुनसुकै समयमा मा हेर्न र बुझ्न सक्नु हुनेछ ।
हामी नेपालीहरु जोसुकैले होस् राम्रो काम गरेको छ भने समर्थन र बिपतिमा सहयोग गर्ने नयाँ सुसंस्कारको सुरुवात गर्न बिशेष गरि प्रवासमा रहेका सबै दाजुभाई दिदीबहिनीहरुले गर्न अपरिहार्य देखिएको छ ।
सहयोगको लागि धन्यबाद
INS UK

www.insuk.org

See whats going on :

http://codefornepal.org/en/2017/08/nepalflood/

https://www.theguardian.com/global-development/2017/aug/16/floods-and-devastation-in-india-nepal-and-bangladesh-in-pictures

http://www.bbc.co.uk/news/world-asia-40948482

About fundraiser

International Nepalese Society UK
Organiser

Donation summary

Total
£0.00