Nepal Run Team is running London Marathon-- let's support Nepali Children in Need

Join team
Raising money for Child Rescue Nepal

This amazing team of Nepali runners living in the UK are aiming to raise money for Child Rescue Nepal. Please get behind their efforts!

Story

Thank you for supporting us to run the London Marathon. We are raising money for an amazing charity that rescues child labourers and reunites them with their families in Nepal.

Every penny you help will support a child in Nepal for their better living.

#StayFitBeatThePandemic

नमस्कार ,

स्वास्थ्य नै धन हो , सेवा नै धर्म हो ! भन्ने भावनाले संगठीत हुँदै बेलायतको नेपाली समुदायमा स्वास्थ्य र तन्दुरुस्तीका विभिन्न अभियानहरु संचालन गर्दै एकअर्कालाई स्वास्थ्य र तन्दुरुस्त रहन प्रोत्साहन गर्दै आएका छौं । यसै क्रममा हामीले बिगतमा पनि दौडका गतिबिधिहरु मार्फत स्वास्थ्य रहन विभिन्न अभियान संचालन गर्दै नेपालमा मानवीय तथा स्वास्थ्य जनचेतना सम्बन्धि काममा सकेको सहयोग पनि गर्दै आएका छौं ।

यसैक्रममा "नेपाल रन" समूह मार्फत हामीले आगामी ३ अक्टोबरमा हुने लन्डन म्याराथन मार्फत नेपालमा दुख पाएका बालबालिकाको सहयोगको लागि काम गरिरहेको चाइल्ड रेस्क्यु नेपाललाई सहयोग गर्ने प्रण गरेका छौं । यसपालीको मरथानमा हामी २८ जना धावकहरु दौडमा भागलिईरहेका छौं !

यो संस्थाले बाल श्रम षोसण गरिरहेकाहरुबाट बालबालिका हरु लाई लिएर उनीहरुलाई शिक्षा स्वास्थ्य र सामाजिक हैसियत दिन काम गर्दै आएको छ ।

तपाइको सानो सानो या ठुलो सहयोग सद्भाव र मायाँले नेपालमा दु:ख पाएका बालबालिकाहरुलाई सानो भए पनि स्रोत जुट्ने छ ।

सहयोग र हौसलाका लागि हार्दिक धन्यवाद !

नियमित ब्यायाम गरौँ , स्वास्थ्य रहौं !

नेपाल रन समूह

Thank you.

Our amazing "London marathone runners" Team :

1. Udesh Dewan

2. Pandav Mahato

3. Santosh Rai

4. Lov Gurung

5. Atmaram Dahal

6. Rabindra Adhikari

7. Jagan Karki

8. Churamani Regmi

9. Bhola Paneru

10. Rajendra Ojha

11. Mukunda Nepal

12. Suraj Aryal

13.Raju Khatri

14. Tilbikram Sambhangphe

15. Samir N Pyakuryal (won in ballot)

16. Kiran Adhikari

17. Anju Regmi ( got place in ballot)

18.Baldev Kunwor

19. Sanjeev Ghimire (Ballot entry)

20. Arjun khanal

21.Shambhu karkee

22. Shiva Sainju

23. Harihar Upadhyaya

24. Shambhau Dhahal (काठमाडौं )

25. Madan Sharma (काठमाडौं )

26. Megha Upadhyaya

27. Prashuram Sapkota (Glasgow)

28. Ujjwak karki (Scotland󠁧)

Team members (6)

Join team

Help Jagan Karki's team

Sharing this cause with your network could help raise up to 5x more in donations. Select a platform to make it happen:

You can also help by sharing this link on:

Donation summary

Total
£2,336.63
+ £238.50 Gift Aid
Online
£2,336.63

Charities pay a small fee for our service. Learn more about fees